अपराध « Khabarhub

चोरीमा संलग्न रहेको अभियोगमा दुई जना पक्राउ

बाँके- बाँकेमा चोरीमा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत उत्तर प्रदेश बहराईच थाना खैरीघाट नमावङगला बस्ने ५५ वर्षीय मनेश्‍वर गोडिया र ५२ वर्षीय कुलेराज कुर्मी रहेका छन् । जानकी गाउँपालिका-४ जानकी नगरस्थित दुर्गा कुमारी दमाईको घरमा रहेको पसलबाट सामान चाहियो भनी अपरिचित ७/८ जना व्यक्तिहरूले गत चैत २६…