प्रहरी Archives | Page 24 of 111 | Khabarhub Khabarhub

पेस्तोलसहित मोरङबाट एक जना पक्राउ

विराटनगर –कटुवा पेस्तोलसहित प्रहरीले मोरङबाट एक जनालाई पक्राउ गरेको छ। पथरीशनिश्चरे नगरपालिका–३ विकास टोलका ३२ वर्षीय राजकुमार तुम्वापोलाई मंगलबार साझ पक्राउ गरिएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय पथरीका डीएसपी लक्ष्मी भण्डारीका अनुसार घरमा लुकाएर राखेको अवस्थामा पेस्तोल बरामद भएपछि तुम्वापोलाई पक्राउ गरिएको हो। विशेष सूचनाका आधारमा साँझ ५:१५ बजेतिर उनको घरमा प्रहरीले छापा हानेको…