प्रहरी « Khabarhub

सुन्दरहरैचामा लागुऔषध दुर्व्यसन सम्बन्धी सचेतना कार्यक्रम

मोरङ – मोरङमा विद्यार्थीलाई लक्षित गरी लागु औषध दुर्व्यसन सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरिएको छ। लागुऔषध प्रयोग गर्ने बढीरहेको बेला मोरङको सुन्दरहरैचा ३ मा रहेको जनता माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई लागु औषध दुर्व्यसन सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरिएको हो । आश्रय प्रतिष्ठान नेपाल र गछिया जेसीसको संयुक्त आयोजनामा भएको कार्यक्रममा प्रशिक्षक लागु औषध दुर्व्यसन र यसका…