Live on
Your Voice, Your Power
काठमाडौं- गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी सम्बन्धी कानूनलाई संसदको चालू अधिवेशनबाटै पारित गर्ने गरि अघि बढाउन आग्रह गरेका छन् । आइतबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा नेपाल प्रहरी सम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमाथि संशोधनकर्तासंगको छलफलका क्रममा मन्त्री लेखकले प्रहरी सम्बन्धी कानुन पुरानो भएकाले नयाँ संसद्को यसै अधिवेशनबाटै पारित हुने…