Live on
Your Voice, Your Power
काठमाडौँ– काठमाडौँको गोङ्गबुस्थित एक रेष्टुरेण्टबाट पेस्तोलसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । गोङ्गबुस्थित वीरेन्द्र ऐश्वर्य मार्गको आरके रेष्टुरेण्टबाट पेस्तोलसहित धादिङका २४ वर्षीय विकेश भन्ने विपिन मगर, २५ वर्षीय मन्दिप थापा र १९ वर्षीय सुजन मगरलाई बुधबार साँझ पक्राउ गरेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी रमेश बस्नेतका अनुसार गोङ्गबु विजी…