Live on
Your Voice, Your Power
काठमाडौं । नेपाल प्रहरीका तीन जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा भएको छ । बिहीबार प्रहरी महानिरीक्षकको निर्णयअनुसार प्रहरी उपरीक्षकहरुको सरुवा गरिएको हो । प्रहरी प्रधान कार्यालयका अनुसार धनुषास्थित मधेश प्रदेश प्रहरी गणमा कार्यरत हरिहरनाथ योगीलाई प्रहरी महानिरीक्षकको सचिवालयमा काज सरुवा गरिएको छ । त्यस्तै पश्चिम नवलपरासीमा ज्ञानेन्द्र प्रसाद फुयाललाई पठाइएको छ । त्यहाँ कार्यरत काजीकुमार…