प्रहरी Archives | Page 94 of 111 | Khabarhub Khabarhub

महानगरीय प्रहरी स्थापनाका १३ वर्ष पूरा

काठमाडौं– महानगरीय प्रहरी स्थापनाको १३ वर्ष पूरा भएका छन् । काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला कार्यक्षेत्र रहेन गरी १ मंसिर २०६३ मा महानगरीय प्रहरीको स्थापना गरिएको थियो । महानगरीय प्रहरीअन्तर्गत हाल करिब ११ हजार जनशक्ति कार्यरत छन् । महानगरीय प्रहरी प्रमुख जिम्मेवारी प्रहरीका नायव महानिरीक्षक (डिआईजी) हुने व्यवस्था छ । हाल डिआईजी शैलेश थापा क्षेत्री महानगरीय…