Live on
Your Voice, Your Power
काठमाडौं- नेपाली सेनाले पृतनापति समन्वयात्मक बैठक बोलाएको छ । सैनिक जनसम्पर्क निर्देशनालयले शुक्रबार विज्ञप्ति जारी गर्दै कार्तिक २ गते देखि ४ गतेसम्म पृतनापतिको समन्वयात्मक बैठक बोलाइएको जानकारी दिएको हो । नेपाली सेनाले गत भाद्रमा उक्त बैठक बोलाउने निर्णय गरेपनि कोभिड-१९ को महामारीका कारण स्थगित भएको थियो । पृतनापति सम्मेलनमा आठ वटै पृतनाका पृतनापतिहरुले आ-आफ्नो जिम्मेवारी…