सेना « Khabarhub

नेपाली सेनाद्वारा एकीकरण मार्ग सम्बन्धी सेमिनार सञ्चालन

काठमाडौँ– नेपाली सेनाले एकीकरण मार्ग कार्यक्रम सम्बन्धी नं. २८ बाहिनी स्तरीय ‘एकीकरण मार्ग कार्यक्रम सेमिनार २०७७’ सञ्चालन गरेको छ। नेपाल एकीकरणको दौरानमा प्रयोग भएका पदमार्गहरु, बिभिन्न गढि तथा किल्लाहरुको पहिचान तथा मर्मत संभार गर्दै आएको सन्दर्भमा ऐतिहासिक तथा पुरातात्विक महत्वका धरोहरहरुको संरक्षण, सम्वर्धन र प्रबर्धन गर्ने उदेश्य अनुरुप नं. २८ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी…