Live on
Your Voice, Your Power
एजेन्सी– अष्ट्रेलियन संसद्को कम्प्युटर नेटवर्क ह्याकको प्रयास भएको छ । संसद्को कम्युटर नेटवर्क ह्याकको प्रयास भएपनि कुनै सूचना चोरी नभएको अधिकारीले जनाएका छन् । साइबर आक्रमणका क्रममा संसद्का कम्प्युटर सञ्जालमा ह्याकको प्रयास भएपनि सरकारका अन्य कुनै कार्यालयमा साइबर आक्रमणको प्रयास नभएको जनाइएको छ । यद्यपि सुरक्षाका लागि कम्युटरको पासवर्ड परिवर्तन गरिएको छ । स्थानीय अधिकारीले…