Live on
Your Voice, Your Power
काठमाडौं । नेपाल टेलिकमको चौथो पुस्ताको मोबाइल नेटवर्क (फोर-जी) विस्तार हुने भएको छ । संघीय संसदको अर्थ समितिले एक वर्षभित्रै फाेर जी विस्तार योजना सम्पन्न गर्न निर्देशन दिएसँगै दुई कम्पनीसँग ठेक्का सम्झौता गर्ने बाटो खुलेको हो । टेलिकमले फोर जी सेवा विस्तार गर्न दुई चिनियाँ कम्पनी सिसिएसआइ र जेडटिईसँग ठेक्का सम्झौता गर्ने अन्तिम तयारी गरेको…