Live on
Your Voice, Your Power
चिनियाँ मोवाइल निर्माता कम्पनी साओमीले आफ्नो फोल्डेबल फोन निर्माणबारे आधिकारिक पुष्टि गरेको छ । साओमीका अध्यक्ष लीन विनले एक छाटो भिडियो पोस्ट गर्दै आफूहरुले फोल्डेबल (पट्याउन मिल्ने) फोन निर्माण गरेको पुष्टि गरेका हुन् । पूर्ण आकारमा यो फोन एक आयताकार ट्यावलेट जस्तो देखिन्छ । तर, यसलाई दुवैपट्टीबाट पट्याएर स्मार्टफोन जस्तो गरी प्रयोग गर्न सकिन्छ ।…