समाचार « Khabarhub

विराटनगरमा शोरुमबाटै चोरियो ८० लाखको कार

विराटनगर- कोशी प्रदेशको राजधानी सहर विराटनगरबाट शोरूमा राखिएको कार चोरी भएको छ। विराटनगर महानगरपालिका वडा नम्बर ३ स्थित एयरपोर्टनजिक रहेको शोरुमबाट ७९ लाख ५० हजार रुपैपाँ पर्ने नयाँ कार चोरिएको हो । जिल्ला प्रहरी कार्यालय मोरङका इन्सपेक्टर हेमराज ओलीले शोरुममा रखिएको कार शुक्रबार सबेरै बिहान २ बजे चोरी भएको पुष्टि गरेका छन् । ‘शोरुममा रखिएको…