विज्ञान/प्रविधि Archives | Page 11 of 16 | Khabarhub Khabarhub

फाइभ-जी प्रयोगपछि विश्वभर हुनसक्छ यस्तो परिवर्तन

विश्व महाशक्ति अमेरिका र उदाउँदो महाशक्ति चीनबीच अहिले आफ्नो प्रभुत्व विस्तारका लागि तीब्र प्रतिस्पर्धा चलिरहेको छ। भविष्यको नियन्त्रका लागि यी दुबै देशबीचको टकरावको केन्द्रमा छ- प्रविधि। भू-राजनीतिक प्रतिस्पर्धाको सबैभन्दा महत्वपूर्ण औजार रहेको प्रविधिको खोज र अनुसन्धानमा भइरहेको हानाथापले दूरसञ्चार प्रविधिले ठूलो फड्को मार्ने अनुमान गरिएको छ। अहिलेको विश्व प्रविधिमा प्रतिस्पर्धाको मुख्य केन्द्रमा रहेको छ पाँचौ…