विज्ञान/प्रविधि Archives | Page 11 of 13 | Khabarhub Khabarhub

अपोलो ११: मानव सभ्यताकै अभूतपूर्व उपलब्धी

वर्ष सन् १९६१, तत्कालिन सोभियत संघ अमेरिकालाई पछि पार्दै अन्तरिक्ष दौडमा अघि बढिरहेको थियो । सोभियत संघले चार वर्ष अघि सन् १९५७ अक्टोबर ४ मा पहिलो पटक अन्तरिक्षमा स्पुत्निक १ नामक भू–उपग्रह प्रक्षेपण गरिसकेको थियो । सोही वर्षको नोभेम्बर ३ मा स्पुत्निक २ मार्फत ‘लाइका’ नाम गरेको कुकुरलाई अन्तरिक्षमा पठायो । सन् १९५८ मा बल्ल…