विज्ञान/प्रविधि « Khabarhub

दोस्रो राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स सम्मेलन आज हुँदै

काठमाडौं– दोस्रो राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स सम्मेलन आज (शनिबार) ललितपुरको  होटल हिमालयमा हुने भएको छ । सम्मेलनको संघीय संसदका सभामुख देवराज घिमिरेले उद्घाटन गर्ने कार्यक्रम छ । ‘एआई एण्ड डिभलपमेन्ट : ब्रिजिङ द ग्याप, बिल्डिङ द अपरचुनिटिज’ भन्ने नाराका साथ सम्पन्न हुने सम्मेलनका छलफल सत्रहरूमा ‘विश्वव्यापी एआई प्रतिस्पर्धामा विकासोन्मुख राष्ट्रको दृष्टिकोण’, ‘नेपालको बैंक तथा वित्तीय रूपान्तरणका लागि…