विज्ञान/प्रविधि « Khabarhub

राष्ट्रिय आविष्कार केन्द्रका दुई इन्जिनियर तालिम लिन केन्या प्रस्थान

काठमाडौँ– राष्ट्रिय आविष्कार केन्द्रका दुई इन्जिनियर तालिमका लागि केन्या प्रस्थान गरेका छन् । केन्द्रका बायोमेडिकल इन्जिनियर उमेश राई र इलेक्ट्रोनिक इन्जिनियर महिप के.सी. केन्याको नाइरोबीतर्फ गएका हुन् । उनीहरूले त्यहाँ भेन्टिलेटर र एनेस्थेसिया मेसिनको तालिम लिने छन् । तालिम Gradian Health System भन्ने संस्थाले आयोजना गरेको केन्द्रका अध्यक्ष महावीर पुनले जनाएका छन् । कोरोनाको महामारीमा…