विज्ञान/प्रविधि « Khabarhub

नेपालबाट दुई घण्टामा अमेरिका पुग्ने हाइपरसोनिक प्रविधि !

विज्ञान र प्रविधिको क्षेत्रमा नयाँ सफलताका लागि अहिले धनी राष्ट्रका विज्ञ, अनुसन्धानकर्ता र वैज्ञानिकको हाइपरसोनिक प्रविधितर्फ ध्यान केन्द्रित भएको छ। यसको विषयमा विभिन्न परीक्षण हुन थालेका छन्। प्रारम्भिक परीक्षण क्षेप्यास्त्रमार्फत् भइरहे पनि केही देशले गरिरहेको हाइपरसोनिक प्रविधि नागरिक उडड्यतर्फ पनि प्रयोगमा आयो भने संसारको यात्रामा एउटा चामत्कारिक सफलता मिल्नेछ। हाइपरसोनिक प्रविधिको गति ध्वनिको भन्दा पाँच…