Live on
Your Voice, Your Power
बेइजिङ- नेपालका चेपाङ विद्यार्थीहरूले बनाएको स्लिपर्स टु स्याट स्याटेलाइट बुधबार चीनबाट प्रक्षेपण गरिएको छ। 'स्लिपर्स टु स्याट' मिसनअन्तर्गत निर्माण गरिएको उपग्रह चीनको इनर मंगोलियास्थित चिउक्वान स्याटेलाइट लन्च सेन्टरबाट काइनेटिका वान रकेटबाट प्रक्षेपण भएको चिनियाँ पत्रिका ग्लोबल टाइम्सले उल्लेख गरेको छ । चीनबाट सफल प्रक्षेपण भएको यो नेपालभित्रै बनेको पहिलो स्याटेलाइट हो । यसलाई क्युब स्याटेलाइट भनिन्छ । चेपाङ…