विज्ञान/प्रविधि « Khabarhub

नील आर्मस्ट्रङ्गले दिएका थिए चन्द्रमाको धुलो माटो उपहार, एक महिलाले हालिन नासाविरुद्ध मुद्दा

एजेन्सी– अमेरिकाको सिनसिनाटी ओहायो निवासी एक महिलाले अन्तरिक्ष यात्री नील आर्मस्ट्रङ्गले आफूलाई दिएको चन्द्र सतहको धुलो माटो सम्बन्धी विवादमा अमेरिकी अन्तरिक्ष एजेन्सी नासामाथि मुद्दा दायर गरेकी छन् । चन्द्रमामा पहिलो पटक मानव पाइला राख्ने अन्तरिक्ष यात्री नील आर्मस्ट्रङ्गले चन्द्र सतहबाट ल्याएको धुलो माटो लौरा सिक्कोलाई उपहार स्वरुप दिएका थिए । नील आर्मस्ट्रङ्गले आफूलाई दिएको उक्त धुलो…