विज्ञान/प्रविधि « Khabarhub

ब्रम्हाण्डमा पत्ता लाग्यो अतिविशाल ब्ल्याक होल, खगोल विज्ञानमा हलचल

काठमाडौं- वैज्ञानिकहरूले ब्रह्माण्डमा अहिलेसम्मकै सबैभन्दा ठूलोमध्ये एउटा अतिविशाल ब्ल्याक होल फेला पारेका छन् । यसले खगोल विज्ञानमा हलचल मच्चाएको छ । यो ब्ल्याक होल हाम्रो आकाशगंगा तारापुञ्जबाट करिब ५ अर्ब प्रकाश वर्ष टाढा रहेको छ । यसको पिण्ड सूर्यभन्दा ३६ अर्ब गुणा बढी रहेको वैज्ञानिकहरुले बताएका छन् । यो विशाल ब्ल्याक होल ‘कोस्मिक हर्सशु’ नामक…