Live on
Your Voice, Your Power
प्रायः भान्सा घरमा साङ्ला बढी आउने गर्छन् । साङ्लाबाट मानिसहरु आजित हुने गर्छन् । यिनीहरुलाई कसरी थपाउने होला भन्ने कुरामा उनीहरु धेरै जानकार हुँदैनन् । बजारमा पाइने विषादीको प्रयोगले केही दिन साङ्ला भागे पनि त्यसले स्वास्थ्यमा असर गर्छ । तर केही यस्ता घरेलु उपाय छन् जसबाट सहजै छुटकार पाउन सकिन्छ । यस्ता छन् घरेलु उपाय–…