अन्य « Khabarhub

समायोजनविरुद्ध कर्मचारीको विरोध, निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

काठमाडौं– ऐनको मर्मविपरित समायोजन भएको भन्दै अदालत पुगेका कर्मचारीको माग अनुसार सर्वोच्च अदालतले कर्मचारी समायोजनसम्बन्धी निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । तारकेश्वर नगरपालिकामा कार्यरत सीअहेब अरुण कुमार गिरीले समायोजना ऐन विपरित आफ्नो सरुवा भएको भन्दै सरकार विरुद्ध सर्वोच्चमा रिट निवदेन दिएका थिए । गिरीले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश…