Live on
Your Voice, Your Power
काठमाडौं - कोरोनाभाइरसको संक्रमणबाट ५४ सय भन्दा बढी मानिसको मृत्यु भएपछि संसार आक्रान्त छ । तर उपचारपछि घर फर्किने ७० हजार ९ सय भन्दा बढी मानिसको तथ्याङ्कले उनिहरुको परिवारजनमा आशा पनि भरेको छ । जीवन र मरणको दोसाँधमा पुगेर फर्किएको प्रियजनलाई पूरानै अवस्थामा तंग्रिएको देख्दा तिनका परिवारमा उत्साह छाएको छ । चीनले कोरोनाभाइरसको महामारी लगभग…