औषधी/उपचार Archives | Page 59 of 74 | Khabarhub Khabarhub

कोरोना महामारी : ८४ मुलुकमा संक्रमण, ३२ सय ८५ को मृत्यु, ९५ हजार संक्रमित

काठमाडौं - कोरोनाभाइरसबाट मृत्यु हुने मानिसको संख्या ३२ सय ८५ पुगेको छ। ८४ वटा मुलुकमा कोरोनाको संक्रमणबाट ९५ हजार ४ सय ८१ जना मानिस संक्रमित भएका छन् । कोरोनाबाट चीनमा सबै भन्दा बढी ३ हजार १२ जनाको मृत्यु भएको छ । त्यहाँ ८० हजार ४ सय ३० मानिस संक्रमित भएका छन् । चीन बाहिर १४…