औषधी/उपचार « Khabarhub

आँखा दान गर्ने ७५ हजार जनाको प्रतिवद्धता, १५ हजारले पाए नयाँ दृष्टि

काठमाडौं– नेपाल आँखा बैंकले आँखा दान गर्नेहरुको सम्झनामा शनिवार सामूहिक श्रद्धाञ्जली सभाको आयोजना गर्ने भएको छ । नेपाल आँखा बैंकले नेपाल आँखा कार्यक्रम मार्फत मरणोपरान्त आँखाको नानी दान गर्नेहरु प्रति सामुहिक श्रद्धाञ्जली आयोजना गर्न लागेको हो । मानिसहरुलाई मृत्युपश्चात आँखाको नानी दान गर्न प्रेरित गर्न श्रद्धाञ्जली सभाको आयोजना गर्न लागिएको तिलगंगा आँखा प्रतिष्ठानका प्रमुख कार्यकारी…