पोषण Archives | Page 3 of 6 | Khabarhub Khabarhub

गर्मीमा खरबुजा खानुका फाइदा

काठमाडौं - गर्मी मौसममा बजारमा धेरै खरबुजा देखिन्छन् । मानिसले यसको फाइदा थाहा भएर वा नभएर पनि धेरै खाने गरेको पाइन्छ। खरबुजा एउटा स्वादिष्ट र शीतलता प्रदान गर्ने फल हो। यो स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ। खरबुजामा भरपुर पानीको मात्रा हुन्छ। यसकारण गर्मीमा यसले शीतलता प्रदान गर्नमा निकै मद्दत पुर्याउँछ। खरबुजामा प्रोटिन, क्याल्सियम, म्याग्नेसियम, पोटासियम,…