पोषण « Khabarhub

ग्यास्ट्रिकको समस्या छ ? यसरी घरमै गर्न सकिन्छ पेटको सफाइ

हामीले खाने खानाले नै जीवन चलिरहेको छ । खानामा हुने तत्वले गर्दा हाम्रो शरीरले शक्ति पाउँछ । तर, कहिलेकाहीँ हामीले स्वास्थ्यलाई ख्याल नगरी खाना खाइरहेका हुन्छौं । यसबारेमा थाहा पनि पाएका हुँदैनौं । यस्तो खानाले खासगरी पेटमा समस्या निम्त्याउने गर्छ । तर, पेट सफा गर्न पनि सकिन्छ । पेट सफा गर्नका लागि खाना खाइसकेपछि मेथी,…