समाचार Archives | Page 117 of 404 | Khabarhub Khabarhub

२ हजार २०५ जना संक्रमित आईसीयू र भेन्टिलेटरमा, कुन प्रदेशमा कति ?

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार २०५ जना कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ । मन्त्रालयको आजको तथ्यांक अनुसार देशभर हाल १ हजार ७२१ कोरोना संक्रमितको आईसीयूमा र ४८४ को भेन्टिलेटरमा गरी कुल २ हजार २०५ जना उपचाररत छन्। मन्त्रालयको आजको तथ्यांक अनुसार प्रदेश १ मा २५५ जना आईसीयूमा…