समाचार Archives | Page 119 of 402 | Khabarhub Khabarhub

ललितपुरमा भोलिबाट ‘भेरोसिल’ खोपको दोस्रो डोज लगाइँदै

काठमाडौँ- ललितपुर महानगरपालिकाले चिनियाँ खोप भेरोसिलको दोस्रो मात्रा जेठ ६ गतेदेखि लगाउन शुरु गरिने भएको छ । महानगरले सूचना जारी गरी २९ वटै वडामा खोप केन्द्र सञ्चालन गर्ने जानकारी दिएको हो । ‘प्रत्येक वडामा खोप केन्द्र सञ्चालन गरी खोप लगाउने व्यवस्था गरेका छौं, खोप लगाउने जाँदा स्वास्थ्य सुरक्षा अपनाएर जान अनुरोध गर्दछु’ महानगर प्रमुख चिरीबाबु…