समाचार Archives | Page 122 of 402 | Khabarhub Khabarhub

‘रेड जोन’मा ५५ जिल्ला, ३६ जिल्लामा ५ सय बढी संक्रमित

काठमाडौँ- नेपालका ५५ जिल्लामा कोरोना भाइरस संक्रमणको दर तीव्र देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार ५५ जिल्ला ‘रेड जोन’मा रहेका छन् । जसमध्ये ३६ जिल्लामा पाँच सयभन्दा बढी र अन्य १९ जिल्लामा दुई सय बढी कोरोना भाइरस संक्रमित रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेश १ को…