Live on
Your Voice, Your Power
काठमाडौँ– शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले ललितपुर र काठमाडौँका केही अक्सिजन उद्योगमा उत्पादन अवस्थाबारे जानकारी लिएका छन् । अक्सिजनको अभाव भइरहेका बेला राज्यमन्त्री मानन्धरले काठमाडौँ उपत्यकाका अक्सिजन उद्योगमा अनुगमन गरेका हुन् । अनुगमनका क्रममा उद्योगले दैनिक ९ सय सिलिण्डर अक्सिजन उत्पादन गर्ने गरेकोमा मन्त्री मानन्धरले अधीकतन क्षमतामा उत्पादन गर्न निर्देशन दिए । कोरोना उपचारका लागि…