समाचार Archives | Page 136 of 404 | Khabarhub Khabarhub

मृतकको संख्या बढेसँगै पशुपति आर्यघाटमा दाहसंस्कारमा समस्या 

काठमाडौँ– कोरोना महामारीका कारण ज्यान गुमाउनेको संख्या बढ्दै गएपछि पशुपति आर्यघाटमा दाहसंस्कार गर्न कठिनाई भएको छ । काठमाडौँ उपत्यकामा कोरोनाबाट ज्यान गुमाएकाहरुको अन्तिम संस्कार यसअघि पशुपतिस्थित विद्युतीय शवदाह गृहमा हुँदै आएको थियो । तर मृत्यु हुनेको संख्या बढेसँगै विद्युतीय शवदाह गृहभन्दा बाहिर पनि शव जलाउन थालिएको छ । सेनाले वाग्मती किनारमा नै शव व्यवस्थापन गर्न…