समाचार Archives | Page 15 of 402 | Khabarhub Khabarhub

अध्यक्ष तिमिल्सिना–फ्रान्सेली प्रतिनिधिमण्डलबीच भेट

काठमाडौँ– नेपाल भ्रमणमा रहेको फ्रान्सको संसदीय प्रतिनिधिमण्डल र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच शिष्टाचार भेट भएको छ । सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा बुधबार उनीहरूबीच भेटवार्ता भएको हो । फ्रान्स–नेपाल संसदीय मैत्री समूहका अध्यक्ष भेरोनिक रियोटन नेतृत्वको प्रतिनिधिमण्डलले अध्यक्ष तिमिल्सिनासँग शिष्टाचार भेट गरेको हो । भेटका क्रममा अध्यक्ष तिमिल्सिनाले ७३ वर्ष लामो नेपाल–फ्रान्स मित्रतालाई सुदृढ बनाउन संसदीय…