समाचार Archives | Page 158 of 402 | Khabarhub Khabarhub

किशोरीलाई विद्यालयमा आइरन चक्की

बागलुङ– किशोरी तथा युवतीलाई हुने रक्तअल्पताबाट जोगाउनका लागि विद्यालयमा नै आइरन चक्की खुवाउने अभियान सुरू भएको छ । बागलुङ नगरपालिकाले नगरका सबै विद्यालयमा किशोरावस्थाका छात्रालाई आइरन चक्की खुवाउने अभियान थालेको हो । कक्षा पाँचभन्दा माथिल्लो कक्षामा पढाइ हुने सबै विद्यालयका छात्रालाई आइतबार आइरन चक्की खुवाइएको नगर स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनालले बताए । नेपाल सरकारको…