समाचार Archives | Page 174 of 405 | Khabarhub Khabarhub

काठमाडौँ उपत्यकामा थपिए २७८ कोरोना संक्रमित

काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १११ महिला र १६७ पुरुष गरी जम्मा २७८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २०७, ललितपुरमा ४९ र भक्तपुरमा २२ जना संक्रमित थपिएका हुन् । यस्तो छ मन्त्रालयको तथ्यांक