समाचार Archives | Page 196 of 402 | Khabarhub Khabarhub

भारतमा कोभ्याकको अन्तिम परीक्षण आज, हरियाणाका स्वास्थ्यमन्त्रीले पहिलो डोज लगाउने

काठमाडौँ- भारतमा बनेको कोरोना भाइरसविरुद्धको खोप,'कोभ्याक'को आज अन्तिम चरणको परीक्षण हुँदैछ। अन्तिम चरणको परीक्षणको सुरूवात हरियाणाका स्वास्थ्यमन्त्री अनिल विजले पहिलो डोज लगाउँदै प्रारम्भ गरिँदैछ । भारतीय जनता पार्टीका नेतासमेत रहेका ६७ वर्षीय विजले शुक्रबार अम्बालास्थित सिभिल अस्पतालमा ११ बजे परीक्षण खोप लगाउन लागेको ट्वीटरमार्फत जानकारी दिएका छन् । भारतको बायोटेक कम्पनीले इन्डियन काउन्सिल अफ मेडिकल…