समाचार Archives | Page 197 of 403 | Khabarhub Khabarhub

देशभर ३८० कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा उपचाररत

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसम्म देशभर ३८० कोरोना संक्रमितको विभिन्न अस्पतालकाआइसियु र भेन्टिलेटरमा उपचार भइरहेको जानकारी दिएको छ । मन्त्रालयको तथ्यांक अनुसार ५४ जना भेन्टिलेटरमा र ३२६ जना संक्रमित आइसियुमा उपचाररत छन्। आइसियुमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा ११९ जना र २९ जना भेन्टिलेटर उपचाररत छन् । त्यसैगरी लुम्बिनी प्रदेशमा ५५ जना आइसियु…