समाचार Archives | Page 206 of 402 | Khabarhub Khabarhub

कोरोना संक्रमित कांग्रेस नेता मन्सुरलाई काठमाडौं ल्याइयो 

वीरगञ्ज- नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री फर्मुल्लाह मन्सुर उपचारका लागि हेलिकप्टरमा काठमाडौं ल्याइएको छ । कोरोना संक्रमण पुष्टि भएपछि सिम्रिक एयरको हेलिकप्टर चार्टर्ड गरेर उनलाई काठमाडौं ल्याइएको हो । केही दिनदेखि ज्वरो आउने, खोकी लाग्ने र हिँड्दा दम बढ्ने समस्या भएपछि नेता मन्सुर सोमबार वीरगञ्जको एडभान्स अस्पताल गएका थिए । मंगलबार कोरोना संक्रमण…