समाचार « Khabarhub

मस्कुलर डिष्ट्रोफीको पहिचान र उपचारका लागि डा.अग्रवालको नेतृत्वमा सुझाव समिति गठन 

काठमाडौं- मानिसको मांसपेशी कमजोर बनाउन कारक जटिल रोग मस्कुलर डिष्ट्रोफीको पहिचान, उपचार, रोकथाम एवं पुन स्थापनाका लागि दीर्घकालीन नीति तथा कार्ययोजना तयार गर्न प्रा.डा. जगदीश प्रसाद अग्रवालको नेतृत्वमा सुझाव समिति गठन गरिएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले वरिष्ठ कन्सल्ट्यान्ट तथा न्युरोलोजिष्ट प्रा.डा.अग्रवाल संयोजकत्वको समिति गठन गरेका हुन् । समितिका सदस्यहरुमा त्रिवि शिक्षण…