समाचार Archives | Page 223 of 402 | Khabarhub Khabarhub

कोरोना संक्रमितहरु सडकमा भौतारिन बाध्य भए : चिकित्सक संघ

काठमाडौं- नेपाल चिकित्सिक संघले कोभिड–१९ को संक्रमण समुदायमा प्रवेश गरी भयावह स्थिति सिर्जना हुन गएको भन्दै चिन्ता व्यक्त गरेको छ । संघले शुक्रबार एक विज्ञप्ति जारी गर्दै काठमाडौं उपत्यका लगायत देशभरी संक्रमित बिरामीहरुको उपचारका लागि अस्पतालहरुमा बेड, आइसियू तथा भेन्टीलेटर, अक्सिजन र रेम्डिसिभिर लगायतका अत्यावश्यक औषधीहरुको अभावका कारण संक्रमितहरु सडकमा भौतारिन बाध्य भएको करुणादायी वेदनाले…