समाचार Archives | Page 230 of 402 | Khabarhub Khabarhub

पीसीआर रिपोर्ट नेगेटिभ आएपछि वरिष्ठ हास्यकलाकार श्रेष्ठले यस्तो लेखे

काठमाडौं- वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठले आफ्नो कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको बताएका छन् । दुई दिन काममासँगै रहेका अर्का कलाकार हरिवंश आचार्य र उनकी पत्नीको रिपोर्ट पोजेटिभ देखिएपछि होम आइसोलेसनमा बसेका उनले आज आफ्नो रिपोर्ट नेगेटिभ आएको सामाजिक सञ्जालमा लेखेका छन् । उलेन फेसबुकमा यस्तो लेखेका छन्- हरिवंशले फोन गरेर “ दाइ, रमिला र मेरो…