Live on
Your Voice, Your Power
बाँके- बाँकेमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। नेपालगञ्ज उपमहानगरपालिका १ निवासी ४५ बर्षीय पुरुषको बिहीबार मृत्यु भएको हो। स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार भेरी अस्पतालमा आज साँझ ५ बजे ती पुरुषको मृत्यु भएको हो। फोक्सोमा निमोनिया भएका उनमा बुधबार मात्रै कोरोना पुष्टि भएको थियो। योसँगै बाँकेमा कोरोना संक्रमणबाट अहिलेसम्म…