समाचार Archives | Page 264 of 402 | Khabarhub Khabarhub

कोरोना संक्रमित १३३ जना आईसीयुमा र १५ को भेन्टिलेटरमा उपचार हुँदै

काठमाडौं- नेपालमा कोरोना संक्रमतिको संख्या बढ्दै जाँदा आईसीयू र भेन्टिलेटरमा समेत बिरामीहरुको चाप बढ्न थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शुक्रबारको तथ्यांक अनुसार देशभर कुल संक्रमितको संख्या ३० हजार ४८३ पुगेको छ । मन्त्रालयका अनुसार हाल देशभर संक्रिय संक्रमतिको संख्या १२ हजार १३२ जना रहेका छन् । कोरोना संक्रमित गम्भिर बिरामीहरुको आइसीयु र भेन्टिलेटरमा…