काठमाडौंमा कोरोनाले ९६ वर्षीय वृद्धसहित ४ को मृत्यु « Khabarhub

काठमाडौंमा कोरोनाले ९६ वर्षीय वृद्धसहित ४ को मृत्यु


३० भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर कोरोना भाइरसका कारण मृत्यु भएका ११ जना मध्ये ४ जना काठमाडौंका रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

मृत्यु हुनेमा एक महिला र तीन पुरुष रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मुलुकभर पछिल्लो २४ घण्टामा कोरोनाका कारण ज्यान गुमाउनेमा काठमाडौंका ४ जना, सर्लाही १, सिराहा १, बारा २, मकवानपुर १, रुपन्देही १ र कपिलवस्तुका १ जना गरि ११ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा मृत्यु भएकाहरुमा ४ महिला र ७ जना पुरुष रहेका छन् । काठमाडौंमा मृत्यु भएकाहरुमा एक ८६ वर्षीया महिला र ३४, ९६ र ६६ वर्षका पुरुष रहेको मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : ३० भाद्र २०७७, मंगलबार  ५ : ४६ बजे

नेपालको पर्यटन क्षेत्र सुरक्षित रहेको सन्देश दिन विशेष कार्यक्रम

काठमाडौँ– नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले नेपालको

जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण जोखिममा रहेका मुलुकहरूको

नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना

काठमाडौँ– नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ ।

खोलाले बगाउँदा एक जनाको मृत्यु

काभ्रे– काभ्रेको धुलिखेल नगरपालिका–९ भएर बग्ने डाँफे खोलाले बगाउँदा एक

नासाको ‘क्रु–१४ अभियान’मा अमेरिका, जापान र रुसका अन्तरिक्ष यात्री

अमेरिका– अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था नासाले अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रका लागि