Live on
Your Voice, Your Power
पोखरा– गण्डकी प्रदेशमा शुक्रबार बिहान थप ४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले शुक्रबार बिहान दिएको जानकारीअनुसार गण्डकी प्रदेशमा थप ४० जनामा संक्रमण पुष्टी भएको हो । बढी संक्रमित हुनेमा कास्कीको पोखरा महानगरपालिका र नवलपरासीपूर्वका छन् । पोखरामा ७ प्रहरीमा कोरोना पोखरा लेखनाथ नगरपालिकाका थप १६ जनामा संक्रमण देखिएको छ…