Live on
Your Voice, Your Power
काठमाडौं - कोरोना भाइरसविरूद्धको खोपमा बेलायतलाई सफलता मिलेको छ । बेलायतस्थित अक्सफोर्ड विश्वविद्यालयले मानवमा गरेको परीक्षणमा उक्त खोप सुरक्षित हुनुका साथै कोरोना भाइरससँग लड्ने प्रतिरोधक क्षमता बढाउन सफल भएको विश्वविद्यालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । पहिलो चरणको क्लिनिकल परीक्षणमा बेलायतका १ हजार ७७ जनालाई उक्त खोप लगाइएको थियो, जसको नतिजा 'ल्यान्सेट' भन्ने मेडिकल जर्नलमा…