समाचार Archives | Page 298 of 403 | Khabarhub Khabarhub

कोरोना संक्रमणपछि आत्महत्या गर्नेको दर २० प्रतिशतले बढ्यो : डा वझा

काठमाडौं– मनोचिकित्सक डा सरोज वझाले कोरोना संक्रमण तथा अन्य समस्याहरुका कारण मानिसहरु मानिसक रोगको शिकार भइरहेको बताएका छन् । कोरोना संक्रमणका कारण पारिवारिक र सामाजिक जीवनमा प्रभाव पारेको हुँदा सबै मानिसहरु मनोवैज्ञानिक डरमा बाँचिरहेको डा वझाले बताए । लकडाउन पछि मासिनमा त्रास बढेको र आत्महत्याका घटनाहरु समेत बढेको डा वझाले बताए । ‘आज हाम्रो नेपाली…