Live on
Your Voice, Your Power
काठमाडौं- कर्णाली प्रदेशमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखा कणाली प्रदेश ले जारी गरेको विज्ञप्तिका अनुसार थप दश जनामा कोरोना संक्रमण पुष्टि भएको हो । प्रदेश अस्पताल सुर्खेत तथा पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा १० जनामा सङ्क्रमण पुष्टि भएको हो । नयाँ थपिएका संक्रमितमध्ये…