समाचार « Khabarhub

अनाथ आश्रमलाई आर्थिक सहयोग

काठमाडौँ - समाजसेवी एवं महिला उद्यमी सविता ढुङ्गानाले तुलसादेवी हरिहर फाउन्डेसनद्वारा सञ्चालित तुलसालय अनाथ आश्रमलाई रु एक लाख आर्थिक सहयोग उपलब्ध गराएका छन्। उनले सो आश्रमलाई प्रत्येक वर्ष रु एक लाख आर्थिक सहयोग गर्ने घोषणा पनि गरे । चाँगुनारायण नगरपालिका–४ साङदह भक्तपुरस्थित तुलसालय आश्रममा आइतबार आयोजित एक समारोहमा समाजसेवी ढुङ्गानाले तुलसालय आश्रम सञ्चालक संस्था तुलसादेवी…